Home
Home
Poem
नदी
नदी
Dharan Police School IT Department
December 13, 2025
नामः सुशिल आले मगर
कक्षाः ८ 'चोयू'
घाम लागे झमलम
पानी बग्यो सलल
अघिअघि सर्दै छ
दौडेजस्तो गर्दै छ ।
पानी ढुङ्गा माथी छ
माछा खेल्ने साथी छ
माटो बग्न खोज्दै छ
कता जाने सोच्दै छ ।
डुबुल्की पो माँरु कि
माछा हात पाँरु कि
भित्र कसतो भो
पौडी खेलौँ जस्तो भो ।
Poem
Post a Comment
0 Comments
Social Plugin
Most Popular
Facebook
Tags
Drawing
Poem
Categories
Search This Blog
December 2025
2
Contact form
0 Comments